Nepal Hydrogeological Association

|   Latest Volume 3 of Journal of Nepal Hydrogeological Association is in NepJOL   |   |   भूमिगत जलस्रोतको नियमन निकायको आवश्यकता   |   |   16th Annual General Meeting   |  

16th AGM

Published At: Aug 17, 2026 (Bhadra 1, 2083)
From: Sep 06, 2026 (Bhadra 25, 2083)
To: Aug 06, 2026 (Shrawan 24, 2083)

नेपाल हाइड्रोजियोलोजिकल एसोसियसनको विधान २०६७, अनुसार यस एसोसिएसनको १६ औँ वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा हुने यस एसोसियसनको आठौँ  कार्यकारिणी समितिको निर्णय भएकोले एसोसियसनका सम्पूर्ण सदस्य ज्यूहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।

मितिः  २०८३।०५।२१ तदनुसार सेप्टेम्बर ६, २०२६, आईतबार

समयः २ः०० देखि १७ः०० बजे सम्म

स्थानः    ईन्द्रेणी  स्विीटस् होटल, बानेश्वर,  काठमाण्डौँ