Nepal Hydrogeological Association

|   Latest Volume 3 of Journal of Nepal Hydrogeological Association is in NepJOL   |   |   भूमिगत जलस्रोतको नियमन निकायको आवश्यकता   |   |   16th Annual General Meeting   |  

वडादशैं, दिपावली तथा छठ पर्व २०८२ को शुभकामना

Published At: Oct 01, 2025 (Ashoj 15, 2082)

२०८२ सालको विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको  पावन अवसरमा  नेपाल हाइड्रोजियोलोजीकल एसोसियसनका सम्पूर्ण सदस्य महानुभावहरुमा, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै यस दशैंले तपाईंको जीवनमा अनन्त खुसी र देशमा दिगो शान्ति छावस भन्ने कामना गर्दछौ ।